राम विकास चौधरी/लुम्बिनी, १ कार्तिक । । लुम्बिनी बिकास कोषले बि. स. २०४२ मा एक हजार एक सय पचास बिघा जग्गा अधिग्रहण गर्दा करिब आधा दर्जन बढी गाउँहरू हालकाे लुम्बिनीबाट विस्थापित भए । नेपालको प्राचीन सहरहरु मध्ये एक लुम्बिनीका तत्कालीन बासिन्दाहरु कहाँ कुन अवस्थामा छन् ? कही कुनै अभिलेख छैन् । लुम्बिनीबाट राम बिकास चौधरीको रिपोर्टः लुम्बिनी बिकास कोषले...

बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिने पक्का

काठमाडौं, १ कात्तिक । जर्मन बुण्डेस लिगा फुटबल लिडर बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिने पक्का भएको छ । समूह ‘एच’ अन्तर्गत मंगलबार राति...

दक्षिण अफ्रिकासँग बंगलादेश १० विकेटले पराजित

काठमाडौं, ३० असोज । बंगलादेशसँगको पहिलो एकदिवसीय क्रिकेट दक्षिण अफ्रिकाले १० विकेटले जितेको छ । २ सय ७९ रनको लक्ष्य दक्षिण अफ्रिकाले कुनै पनि...

वैदेशिक रोजगार कल्याणकारी कोषलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं, २९ असोज । वैदेशिक रोजगार कल्याणकारी कोषलाई थप प्रभावकारी बनाउनुपर्नेमा काठमाडौंमा भएको कार्यक्रमका सहभागीले जोड दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ विश्व सम्मेलन...

पर्यटक भिसामा युएई पुगेका १५ युवालाई फर्काइयो, चार जना दलाललाई कारबाहीका लागि सिफारिस

काठमाडौं, २७ असोज । पर्यटक भिसामा युएई पुगेर अलपत्र परेका १५ जना युवालाई नेपाल फर्काइएको छ । युएईस्थित नेपाली दूतावासको समन्वय तथा आइओएम नेपाल र एनआरएनए...
Advertisement

आयु के कारण कति घट्छ र कसरी बढाउन सकिन्छ ?

काठमाडौं, २८ असोज । हरेक वर्ष शिक्षामा गरिने खर्चले मानिसको जीवनमा ११ महिना आयु थप हुने वैज्ञानिकले बताएका छन् । हरेक एक किलो मोटोपनले मानिसको...

डेंगुको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन डाक्टरको आग्रह

काठमाडौं, २५ असोज । डेंगु रोगको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १७ जिल्लामा डेंगुको संक्रमण...