मधेशी एसोसिएसन अफ अमेरिका (MAA)को न्यू इंगल्याण्ड च्यापटर गठन

अमेरिका, २८ जेठ ।  मधेशी एसोसिएसन अफ अमेरिका (मा) को इंगल्याण्ड च्यापटर गठन गरेका छन् ।  मधेशी एसोसिएसन अफ अमेरिकाका केन्द्रिय अध्यक्ष सुनिल साहको प्रमुख आतिथ्यमा लाल किशोर महासेठको नेतृत्वमा इंगल्याण्ड च्यापटर गठन भएको हो । सय भन्दा बढी संख्यामा उपस्थित भएकाहरु बीचइंगल्याण्ड भव्यता र समावेशिताको आधारमा गठन गरिएको हो । मधेशी समुदायको संस्कृति, पहिचान नेपालमा भित्र र बाहिर रहेका मधेशी समुदायको वृहत्तर हित र कल्याणका लागि मा को इंगल्याण्ड च्यापटर कोशे ढुंगा सावित हुने विश्वास लिएका छन् । सो अवसरमा नव गठित पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष साहले प्रमाण पत्र समेत वितरण गरेका थिए ।
इंगल्याण्ड च्याप्टरका पदाधिकारीहरु ः

Newly Form MAA New England Executives- 1. Lalkishor Mahaseth – President 2. Debnath Mahato – Vice- President 3. Pradip P Sah- Vice- President 4. General Secretary – Sanjeev Sah 5. Treasurer – Radheshyam Yadav 6. Asst. Treasurer – Bharat Kamarcharya 7. Spokeswoman- Ganja Sah 8. Advisors – Arbind Sah – Jay P Sarraf – Bikram Sah – Umesh P. Sah

Members are : 1. Bimal Yadav 2. Shiva Kumar 3. Rubi Mandal 4. sunita Sah 5. Punam Yadav 6. Anika Yadav 7. sumitra Sah 8. Anjali Mahaseth 9. Abhishek Mahaseth 10. Swamikali Mahato 11. Kavita Karmacharya 12. Saroj Chaudhary