Logo

लिम्बुवान पार्टीले भन्यो, हामी निर्वाचनमा भाग लिएको छैन (विज्ञप्ती सहित)



काठमाडौं, ४ असार । लिम्बुवान पार्टी फुटेको विषयमा विभन्नि संचार माध्यममा आएको समाचार गलत भएको एक प्रेस विज्ञप्ती जारी गरी जनाएका छन् । विभिन्न संचार माध्यममा संघिय गठबन्धन फुटेको विषयमा समाचार आए पछि लिम्बुवान पार्टीले आफुहरु संंघिय गठबन्धनमा सक्रियता पूर्वक लागेको र माग पुरा नभए सम्म निर्वाचन बहिष्कार गर्ने पुनः प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्