डिडि गुप्र अफ कम्पनीले आज बाट एक साथ तीन सेवा प्रदान गर्ने

काठमाडौं, २४ माघ । डि.डि गुप्र अफ कम्पनीले एक साथ तीन वटा प्रोजेक्टलाई अगाडि बढाएका छन् । शिक्षा, विदेश होलिदे टुर, र ट्राभल्सको क्षेत्रका एक साथ काम गर्ने दउेश्यका साथ आज समुद्घाटन हुने कार्यक्रम रहेको छ । कम्पनीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले दिएको जानकारी अनुसार विगत लामो समय देखि सन्चालनमा रहेको एस.वि.एस.सी एडुकेशनल कन्सलटेन्सीलाई परिवर्तन गरी अब डि.डि एजुकेशनल फाउण्डेसनको रुपमा रहने छन् । त्यस्तै नेपालीहरुका लागि सस्तो मूल्य दरमामा विदेश घुमघामका लागि विदेश टुर प्याकेज रहेका छन । विदेश जाने नेपालीहरुका लागि सस्तोमा एयर टिकेटका लागि ट्राभल्स टुर्स पनि सन्चालनमा रहने छ । डि.डि गुप्रको आज सोह्खुट्टेमा एक भव्य कार्यक्रमका बीच उद्घाटन हुने कार्यक्रम रहेको छ ।