Logo

अमेरिकाको न्यूयोर्क शहरमा पनि ‘मा ‘ को नेतृत्वमा होली धमाका हुने



अमेरिका । मधेशी एसोसिएसन इन अमेरिका (मा) न्यू योर्क च्याप्टरले रंगहरुको पर्व होली भव्यताका साथ मनाउने निर्णय गरेका छन् । अमेरिकामा रहेका मधेशी समुदायको छाता संगठन मा ले यही मार्च ८, २०१८ का दिन न्यू योर्क सहरको बेलोजिनो, ज्याक्सन हाइटमा धुमधामका साथ होली पर्व बनाउने निर्णय गरेको मा न्यूयोर्क च्यापटका अध्यक्ष मनोज सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्