Logo

‘मा’ को DFW च्यापटरले पनि भव्य होली कार्यक्रम आयोजना गर्दै



अमेरिकाः मधेशी एसोसिएसन इन अमेरिका (मा) DFW च्यापटरले होली कार्यक्रमको आयोजना गर्न लागेको छ । अमेरिकाको सो क्षेत्र वरिपरी बसोवास गर्ने नेपाली र मधेशी समुदायको व्यक्तीहरुको सामुहिक उपस्थितीमा भव्य होली कार्यक्रम आयोजना गर्न लागेको च्यापटरका अध्यक्ष डा उमेश यादवले जानकारी दिनुभयो । कार्यक्रम यही मार्च ३ तारिक २०१८ को नर्थइष्ट पार्कमा हुने भएको छ । च्याप्टरका अध्यक्ष डा यादवले सबैलाई सो होली कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्