कांग्रेसले केन्द्रिय समितिको बैठक ७ गते डाक्यो

काठमाडौं ३,बैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बैशाख ७ गते बोलाएको छ ।

चुनावी समिक्षाका लागि चैत ९ देखि जारी बैठक नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको थियो । ७ गते शुक्रबार विहान ११ बजे बस्ने तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।