Logo

बेलायतमा बस्ने किराँती समुदायले भव्यताका साथ साकेला मनाए (फोटो फिचर)



बेलायत, २३ बैशाख । बेलायतमा रहेका किराँती समुदायले भव्यताका साथ साकेला उभौली पर्व मनाएका छन् । बेलायतमा बसोवास गर्ने प्रत्येक वर्ष झै यस वर्ष पनि साकेला भव्यताका साथ मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्