Logo

जनकपुर विकासका लागि एक अर्ब दिने मादीको घोषणा



काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासको विकासका लागि भारत सरकारले एक अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

जनकपुरको बाह्रविगा मैदानमा शुक्रबार नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल सरकार र प्रदेशसरकारको योजनामार्फत भारतले जनकपुर र आसपासको विकासका लागि एक अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्