Logo

सन्दिप लामिछाने दिल्लीको टिम बाट आज IPL खेल्दै



काठमाडौं, २९ बैशाख । नेपालका स्टार बलर सन्दिप लामिछाने लामो समयको प्रतिक्षा पछि आज दिल्लीको टिमबाट आईपिएल खेल्ने भएका छन् । धेरै लामो समय देखि प्रतिक्षा गरेका सन्दिप लामिछाने आज खेल्ने अवसर प्राप्त गरेका छन् । .

सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे ।

११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ ।

प्रतिक्रिया दिनुहोस्