Logo

सन्दिप लामिछानेको हातमा अर्काे सफलताः विश्व ११ को टिममा समावेश



काठमाडौं, २ जेठ । नेपाली क्रिकेटर सन्दिप लामिछानेले अर्काे सफलता हात पारेका छन् । भारतमा जारी चर्चित फेन्चाइजी क्रिकेट आइपिएल खेली रहेका चर्चित नेपाली क्रिकेटर सन्दिप लामिछानेले अगामी मे ३१ मा लोर्डमा हुने विश्व ११ को टिममा समावेश भएको खबर अन्तराष्टिय क्रिकेट काउन्सीलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्