Logo

MAA को प्रथम अन्तराष्ट्रिय कन्भेन्सन सम्पन्नः राम नरेश पाण्डेयको नेतृत्वमा नयाँ कार्यसमिति चयन



अमेरिका, १३ जेठ । अमेरिका रहेका मधेशीहरुको छाता संगठन मधेशी एसोसिएसन इन अमेरिका (MAA) को प्रथम अन्तराष्ट्रिय जेनरल कन्भेनसन सफलता पूर्वक सम्पन्न भएको छ । अमेरिकाको न्यू योर्क शहरमा मे २६ मा आयोजित मधेशी एसोसिएसन इन अमेरिका (मा) को अन्तराष्ट्रिय जेनरल कन्भेनसनले नयाँ कार्य समिति चयन गर्दै भव्यता पूर्वक सम्पन्न भएको हो । प्रदेश २ का मुख्यमन्त्री लाल बाबु राउतले सम्बोधन गर्नु भएको सो अन्तराष्ट्रिय कन्भेन्सन अमेरिकाको विभिन्न राज्य बाट लगभग २०० भन्दा बढी प्रतिनिधिको उपस्थितीमा सम्पन्न भएको हो ।

MAA को नवनिर्वाचित कार्य समितिः
राम नरेश पाण्डेय, अध्यक्ष
सतेन्द्र साह, बरिष्ठ उपाध्यक्ष
विनय कान्त चौधरी, उपाध्यक्ष
मधु साह उपाध्यक्ष, (महिला)
सुरेन्द्र चौधरी, उपाध्यक्ष
डा. सुनिल राय, उपाध्यक्ष
संगित रौनियार, महासचिव
आनन्द यादव, सचिव
नविन कुमार साह, कोषाध्यक्ष
मोहमद रफिद, सह कोषाध्यक्ष
राकेश यादव, सन्चार संयोजक
राज सर्राफ, प्रवक्ता

सदस्यहरुः
चन्द्र देव मण्डल
रन्जु रानी कर्ण
जय यादव
श्याम यादव
धमेन्द्र झा
सन्जु महतो

बोर्ड अफ ट्रष्टीः
डा. बिनोद साह, अध्यक्ष
सुनिल साह, सदस्य
महेन्द्र महतो, सदस्य
डा. माधव यादव, सदस्य
विनय झा, सदस्य

प्रतिक्रिया दिनुहोस्