Logo

सुनचाँदीको भाउमा लगातार गिरावट, आज कतिले बढ्यो ?



काठमाडौं, २५ जेठ ।  केही दिनदेखि बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दै गइरहेको छ ।

आज पनि सुन तोलामा थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा थप पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदी सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्