Logo

बजारमा आज सुनचाँदीको भाउ कति ?



काठमाडौं, ३० जेठ । साताको चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला मूल्य ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बुधबार चाँदीको प्रतितोला मूल्य यथावत नै रहेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँमा काराबोर भएको थियो । बुधबार पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको

प्रतिक्रिया दिनुहोस्