Logo

६० बर्षअघिको स्वयम्भू परिसरको तस्विर



काठमान्डौँ , १४ साउन । काठमाडौंको स्वयम्भू हिन्दू तथा बौद्धधर्मालम्बीहरुको तिर्थस्थल हो । यहाँ दुवै धर्मालम्बी तथा आन्तरिक र पर्यटकहरु दर्शन र घुम्न जाने गर्छन् ।

स्वयम्भू परिसरलाई व्यवस्थित र आकर्षक बनाइएको छ भन बौध धर्म अनुसारका मूर्ती बनाइएका छन् । दर्शनार्थी र पर्यटकलाई असहजता दिन विभिन्न भौतिक संरचना निर्माण भएका छन् ।

तर, आज भन्दा दशक पहिलेको अवस्था फरक देखिन्छ । स्वयम्भूको मन्दिर तथा गुम्बाहरु सामान्य देखिन्छन् भने परिसरमा अहिलेको जस्तो भौतिक संरचना बनेका देखिँदैन् ।

प्रतिक्रिया दिनुहोस्