Logo

आजको विदेशी मुद्राको विनिमय दर



काठमान्डौँ , २० साउन ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा र बिक्रिदर २६ रुपैयाँ ९६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ३५ पैसा रहेको छ ।त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रिदर ३० रुपैयाँ २३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८० पैसा र बिक्रिदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ १९ पैसा र बिक्रिदर २९ रुपैयाँ ३५ पैसा रहेको छ ।बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ६६ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ २४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्