Logo

सुनको मूल्य घट्यो की बढ्यो ?, यस्तो छ आजको मुल्य



काठमाडौं -आज पनि सुनको मूल्यमा कुनै परिर्वतन आएको छैन् । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार सुनचाँदीको मूल्य केही दिनदेखि स्थिर देखिएको छ ।

 

आज पनि छापावाला सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला ७ सय ३५ रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्