Logo

भारतका चर्चित पूर्वक्रिकेटर सिधुलाई जेल सजाय



एजेन्सी- चर्चित भारतीय पूर्वक्रिकेटर तथा हालका पञ्जाव प्रान्तका स्थानीय प्रशासन, पर्यटन, संस्कृति तथा पुरातत्व मन्त्री नवजोतसिंह सिधुलाई जेल सजाय हुने भएको छ।

सन् १९९८ मा सडकमा यात्रुमाथि दुर्व्यवहारको आरोप लागेका उनीमाथि सर्वोच्च अदालतले जेल सजायको फैसला सुनाएको हो। यसअघि उनलाई जरिवाना तिराइएको थियो।

प्रतिक्रिया दिनुहोस्