Logo

MAA को नोर्थन क्यालिफोर्निया च्याप्टर गठन, सरिता साह अध्यक्षमा चयन



अमेरिका । मधेशी एसोसिएसन इन अमेरिका (मा) ले नोर्थन क्यालिफोर्निया च्याप्टर गठन गरेका छन् । सरिता साहको नेतृत्वमा मधेशी एसोसिएसन इन अमेरिका (मा), नोर्थन क्यालिफोर्निया च्याप्टर गठन गरिएको एक प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् । तीन र चौठीचाँदको अवसरमा आयोजित एक विशेष कार्यक्रमको बीच नोर्थन क्यालिफोर्निया च्याप्टर गठन गरिएको हो । नोर्थन क्यालिफोर्निया च्याप्टको अध्यक्षमा सरिता साह, बरिष्ठ उपाध्यक्षमा अजित मण्डल, राजिव साह, सचिव, राम कैलेश साह कोषाध्यक्ष, र प्रमोद साह सल्लाहकार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्