Logo

मधेशी समुदायद्धारा अमेरिकामा प्रधानमन्त्री ओली विरुद्ध व्यापक विरोध प्रर्दशन



अमेरिका ः प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा बसोवास गर्ने मधेशी समुदायले कालो झण्डा देखाएर विरोध गरेका छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकामा रहनु भएका प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्र संघको भवन बाहिर मधेशी समुदायले ब्यानर रहित विरोध गरेका छन् । मधेशी एसोसिएसन इन अमेरिकाका बरिष्ठ उपाध्यक्ष सतेन्द्र साहले दिएको जानकारी अनुसार, आदिवासी जनजाती र मधेशी समुदायले संयुक्त रुपमा प्रधानमन्त्री ओलीको विरोध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्