Logo

ग्लोबल मधेशी एसोसिएसन (कतार च्यापटर)द्धारा शुभकामना आदान प्रदान



कतार । ग्लोबल मधेशी एसोसिएसन (कतार च्यापटर)ले दशैं, दिपावली र छठ पर्वको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गरी भव्यता पूर्वक सम्पन्न गरेका छन् । यही अक्टोवर १९ मा सम्पन्न भएको कार्यक्रममा महिला तथा युवालाई सम्मान समेत गरेका छन् ।

सो अवसरमा डा. रिना चौधरी देव र आदित्य भगतलाई विशेष सम्मान गरेका थिए । कार्यक्रमको संयोजन इ. बिरेन्द्र साहले गरेका थिए भन्ने कार्यक्रमको सन्चालन हुसेन खानले गरेका थिए ।

कार्यक्रममा कतारमा बसोवास गर्ने मधेशी समुदायको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्