Logo

यो भिडीयो हेरेर तपाईं आफ्नो हासो कन्ट्रोल हर्न सक्नुहुन्न – हेर्नुस भिडीयो



संसारमा धेरै मान्छेहरुका आआफ्नै विचित्रैका शोख हुन्छन् भने कहिले काँही शोख नभएर जीवनशैली चलाउने क्रममा पनि अनौठा क्रियाकलापहरु देख्न सकिन्छ । अहिलेको समयमा धेरै जसो युवाले अरुलाई देखाउने क्रममा मोटर साइकल स्टन्ड गर्ने गरेका छन् ।

तर भारतको एक शहरमा मोटरसाइल स्टन्ट नभएर सामान्य रुपमा आफ्नो दैनिकी चलाउनेक्रममा बजारतिर मोटरसाइकलमा जादाँ बाटोमा रहेको भैंसीले मोटरसाइकलको पिछा गरे करिब १ किलो मिटर सम्म मोटर साइकल चलाउनेको सातो लिएको थियो ।

यो भिडियो हेर्दा यत्ति हाँसो उठ्छकी तपाँइ हाँस्दाहास्दै मुर्छा पर्नु हुनेछ । हेरौ मोटरसाइकललाई भैंसीले लखेटेपछि के हुन्छ ?

प्रतिक्रिया दिनुहोस्