Logo

एसईई परीक्षा आगामी चैत १० गतेदेखि सूरु हुने (परीक्षा तालिकासहित)



काठमाडौंः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परिक्षा आगामी चैत १० गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

परिक्षा चैत्र १० गते विहिवार देखि २१ गते बिहिवारसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचनामा जनाइएको छ ।

परीक्षा तालिका हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्