Logo

नेपाल आइडलकी रिमालाई प्रेमीले गर्भ बोकाएर भागेपछि ….



काठमाडौं । नायिका रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘तिम्रो त्यो’ सार्वजनिक भएको छ।

जहाँ उनी प्रेम पीडामा देखिएकी छिन्। उनलाई भिडियोमा मोडल जीवन भट्टराई र जोर्डनराज भण्डारीले साथ दिएका छन्। प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ।

सार्वजनिक गीतमा हाइ कुमार राइको शब्द, निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर सुन्न सकिन्छ। भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन्। भिडियोमा सुशील न्यौपानेको सम्पादन, बिमला तामांगको मेकअप र उत्सब दाहालले छायांकन गरेका हुन्।

 

 

प्रतिक्रिया दिनुहोस्