Logo

नयाँ वर्ष २०१९ को स्वागत गर्दै बेलायतमा यसरी मनाए (फोटो फिचर सहित)



काठमाडौं । नयाँ वर्ष २०१९ को स्वागतमा विश्वभरीका ठुला शहरहरुमा आतिसवाजी गरिएका छन् । दुवईको बुज्र खलिफा, बेलायत, अष्ट्रेलिया, न्यूयोर्क अमेरिका लगायतका सिटीमा नयाँ वर्षको स्वागत गर्दै आर्कषक आतिसवाजी गरिएको हो ।
फोटोः सुमि राई

प्रतिक्रिया दिनुहोस्