Logo

राजपा नेता अनिल झाको दाबीः प्रदेश २ मा राजपाको मन्त्री परिवर्तन हुने संकेत (भिडियो सहित)



काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले पार्टीको तर्फबाट प्रदेश २ को सरकारमा सहभागि हुनु भएका मन्त्रीहरुको कार्य प्रर्र्दशन सन्तोष जनक नभएको बताउनु भएको छ । एविसी टेलिभिजनको एक विशेष कार्यक्रममा बोल्दै नेता झाले मन्त्रीहरुको कार्यकौशलता सन्तोष जनक नभएको बताउँदै आवश्यक परे फेरबदल पनि गर्नु पर्ने जिकिर गर्नुभयो । एक पटक मन्त्रीहरु सँग कार्य प्रगति विवरण लिइएको र दोश्रो पटक पनि उहाँहरुको कार्यकौशल र प्रगति विवरण सन्तोषजनक नभए नयाँ मन्त्री पठाउन सक्ने संकेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्