Logo

हिउँले ढाकियो चन्द्रागिरीको भालेश्वर महादेवः हेर्नुस १४ मनमोहक फोटाहरु



काठमाडौं । काठमाडौं नजिकै रहेको चन्द्रागिरी हिल्समा बाक्लो हिउँ परेको छ । हिउँले चन्द्रागिरी हिल्सको माथि रहेको भालेश्वर महादेवको मन्दिर पूर्णरुपमा सेताम्य देखिएको छ । फोटो श्रोत चन्द्रागिरी हिल्स

प्रतिक्रिया दिनुहोस्