Logo

ऐतिहासिक लोहजारा ठाकुर बाबा तालः एक पटक पुगे जाँउ जाउँ लाग्ने (भिडियो सहित)



सप्तरीः सप्तरी जिल्ला अन्तर्गत पर्ने तिरहुत गाँउपालिका वडा नं. ५ मा रहेको चर्चित लोहजारा ठाकुर बाबा ताल पच्छिलो समय पर्यटन क्षेत्रको रुपमा विकसित हुदैं गएको छ । बर्षाै देखि उचित संरक्षण र सम्बर्दन हुन नसेको सो ऐतिहासिक ताल पच्छिलो समय चर्चित हुन थालेका छन् । जिल्ला भित्रका मात्र नभई जिल्ला बाहिरका पनि मान्छेहरु घुमफिर गर्न ताल पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्