Logo

ग्रामिण युवाहरू स्वदेशमै कसरी व्यवसायी गरी आयआर्जन गर्ने ? (भिडियो सहित)



काठमाडौंः नेपालमै बसेर सानो लगानी गरी कसरी व्यापार र आम्दानी गर्ने बारेमा विगत लामो समय देखि विभिन्न संस्थामा रही काम गरी सक्नु भएका चिर परिचित व्यवस्थापन र व्यवसायीका जानकारी सनत न्यौपानेले नियमित रुपमा सामाजिक सन्जाल मार्फत आफना विचारहरु पस्किदैं आइ रहनु भएको छ । यसै क्रममा हिजो पत्रकार अनन्त अनुरागको आग्रहमा उहाँले दिनँहु हजारौंको संख्यामा विदेशिन बाध्य हुनु भएका नेपाली दाजभाई तथा दिदी बहिनीहरुको लागि नेपालमै बसेर कसरी सानो लगानीमा व्यापार व्यवसायी सन्चालन गर्ने बारे निकै गहन र घतलाग्दा विषयहरु उठान गर्नु भएको छ । हेरौं भिडियोः

प्रतिक्रिया दिनुहोस्