Logo

MAA द्धारा बारा र पर्सामा राहत वितरण गर्न १ लाख सहयोग



काठमाडौं । बारा र पर्सामा राहत वितरणका लागि अमेरिकामा रहनु भएका मधेशी समुदायको छाता संगठन मधेशी एसोसिएसन इन अमेरिकाले तत्काल १ लाख नेपाली पठाएर राहत सामग्री वितरण गर्न लगाएका छन् ।

हिजो राती गएको आँधीहुरीका कारण बारा र पर्सामा ३१ जनाको मृत्यु हुनुका साथै ४ सयभन्दा बढी घाइते भएका छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्