Logo

पोर्न हेर्न रोक लगाएपछि अब पब्जी’ खेल्नमा सरकारद्धारा प्रतिबन्ध



काठमाडौं, २८ चैत । पोर्न साइट बन्द गरेको नेपाल दूरसञ्चार प्राधिकरणले अहिले बहुचर्चित रहेको पब्जी खेलमा पनि प्रतिबन्ध गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीको आग्रहका आधारमा सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई उक्त खेल बन्द गराउन प्राधिकरणले पत्राचार गरेको हो ।

विहीबारै सबै सेवा प्रदायक कम्पनीलाई प्राधिकरणले पब्जी डाउनलेड र खेल्न रोकका लागि पत्र पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्