Logo

स्वास्थ्य राज्यमन्त्रीको निजी अस्प्तालमा स्टाप नर्सद्धारा झुन्डीएर आत्महत्या



जनकपुरधाम । जनकपुरधाम ८ स्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रालिमा एक स्टाप नर्सले आत्महत्या गरेकी छन् । रिसर्च सेन्टरको संचालक संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादब हुन् ।

रिसर्च सेन्टरको शौचायलमा स्टाप नर्स महोत्तरीको गौशाला ३ को २४ वषार्यी रक्षा आले रहेको प्रहरीले पृष्टी गरेको छ । आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले आत्महत्या गरेको पुष्टि गरे । लास पोष्टमाटमको लागी जनकपुर अन्चल अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसंन्धान भईरहेको डिएपी कार्कीले वताए ।

प्रतिक्रिया दिनुहोस्