Logo

भोली जेठ २२ गते सरकारद्धारा सार्वजनिक बिदा घोषणा



काठमाडौंः सरकारले भोली सरकारी बिदा घोषणा गरेका छन् । गृहमन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तीमा मुस्लिम समुदायको इद उल फित्रको अवसरमा भोली सार्वजनिक बिदा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्