Logo

संसदमा प्रधानमन्त्री बोल्न खोज्दा प्रतिपक्षीको अवरोध



काठमाडौंः संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेका छन् । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विधरो गरेका थिए । सभामुखको बारम्बार आग्रह गर्दा पनि प्रतिपक्षी दल काँग्रेसका सांसदहरुले निरन्तर नारा लगाएपछि सभामुखले आजको बैठक स्थगन गर्दै असार ४ गते बुधवारको लागि अर्काे बैठक बोलाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्