Logo

सांसद रेशम चौधरी गम्भीर विरामीहुँदा वीर अस्पतालको इर्मजेन्सीमा भर्ना



काठमाडौंः जेल जिवन बिताई रहनु भएका राजपा नेपालका सांसद रेशम लाल चौधरी अस्पताल भर्ना हुनु भएको छ । बिगत लामो समय देखि सांसद चौधरी गम्भीर विरामी रहनु भएको थियो । जेल प्रशासनले उनको निजी खर्चमा वीर अस्पतालमा नियमित चेकजाँच गराई रहेका थिए । तर अचानक सांसद चौधरीको फोक्सो र वोन्म्यारोमा समस्या देखिएको हुँदा अहिले वीर अस्पतालको इमेर्जेन्सी कक्षमा भर्ना हुनु भएको छ।

उनको पारिवारिक श्रोतले दिएको जानकारी अनुसार आर्थिक अभाव समेत झेली रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्