Logo

अन्तर्राष्ट्रिय

भारतको गणतन्त्र दिवसमा दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसा प्रमुख अतिथि

काठमाडौं । भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्ने भएका छन् । आउँदो जनवरी २६ तारिखका दिन हुने ७०औं गणतन्त्र दिवस

श्रीलंकाको संसदमा कुर्सी हानाहानः संसद र प्रहरीमाथि खुर्सानीको धुलो फ्याँकियो

लंकाली संसदमा शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका श्रीलंकाली सांसद शुक्रबार झनै उग्र रुपमा उत्रिएका थिए । शुक्रबारको संसद बैठकमा सांसदहरुले एक अर्कामा खुर्सानीको धुलो फ्याँके

टेक्सासमा एक जनालाई मृत्युदण्ड दिइयो

वासिङ्टन, २९ कात्तिक (रासस/एएफपी)ः संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीहरुका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो

म्यानमारकी नेतृ सुकीको सर्वोच्च सम्मान फिर्ता

काठमाडौंः मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ । प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा आफ्नै घरमा नजरबन्दमा रहेको बेला सन् २००९ मा सूकीलाई

इथियोपियाका पूर्वप्रधानमन्त्री नेपाल भ्रमण गर्ने क्रममा पोखरा घुम्दै

काठमाडौँ,१९ कात्तिक । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन । प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व

बीजेपीका सचिव अनिल परिहार र उनका भाइको बिहीबार साँझ अज्ञात समूहले गोली हानी हत्या

काठमाडौं,१६ कात्तिक । भारतीय जनता पार्टी (बीजेपी)  का जम्मु काश्मिर राज्यका सचिव र उनका भाइको गोली हानी हत्या भएको छ । बीजेपीका सचिव अनिल परिहार र उनका भाइको बिहीबार साँझ

आईसीसी विश्वकप क्रिकेटको ट्रफी काठमाडौंमा

काठमाडौँ , १० कात्तिक । आईसीसी विश्वकप क्रिकेटको ट्रफी काठमाडौं ल्याइएको छ । आउँदो वर्ष इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकपको ट्रफी ‘वल्र्ड टुर’ अन्र्तगत शुक्रबार नेपाल ल्याइएको हो ।

श्रीलंकाका राष्ट्रपतिले आफ्नै विरोधी राजापाक्षेलाई किन बनाए प्रधानमन्त्री ?

काठमाडौँ , १० कात्तिक । श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति चुनावमा मैत्रीपाल सिरिसेनासँग पराजित भएका राजपक्षेलाई मैत्रीपालाले नै प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति

ताइवानमा रेल दुर्घटना, १८ जनाको मृत्यु, १७० जना घाइते

काठमाडौं ५, कात्तिक । ताइवानको उत्तर पूर्वी क्षेत्रमा भएको रेल दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । ताइपेबाट टाइटंग जाँदै गरेको यीलान काउन्टीमा रेल दुर्घटना हुँदा अन्य १

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा, मेस्सी चोटग्रस्त

काठमाण्डौ ४, कात्तिक । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा सेभियालाई ४–२ ले हराउँदै बार्सा, पुन शीर्ष स्थानमा उक्लिएको हो । बार्साको जितमा काउटिन्हो,

प्रिमियर लिगमा म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाण्डौ ४, कात्तिक । म्यानचेष्टर सिटी, लिभरपुल, टटनह्याम र वाटफोर्टले प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । वर्नलीलाई ५–० ले हराउँदै म्यान सिटीले शीर्ष स्थानमा कायमै राखेको छ । पहिलो

अफगानिस्तानको बोलेसी जिर्गा चुनावका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत

काठमाण्डौ ४, कात्तिक । अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा चुनावका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ । शनिबार भएको चुनावमा हत्या र