Logo

आर्थिक

नेपालमा भारु रोक लगाउँदा सिमा क्षेत्रका जनतालाई सास्ती

काठमाडौं : सरकारले भारतीय नोटमा लगाएको प्रतिबन्धले नेपालको सीमावर्ती क्षेत्रका नागरिक प्रभावित भएका छन् । मुलतः नेपालको सीमावर्ती क्षेत्रका बाशिन्दाहरु समान किन्न भारतीय बजारमा जान सजिलो हुने भएकाले जाने गरेपनि

वाइडबडी प्रकरणमा पर्यटनमन्त्री अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा

काठमाडौँ : वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । मंगलबार उनले वाइडबडीका लागि भुक्तानी

युपी मुख्यमन्त्री योगी र नेपाल उद्योग बाणिज्य संघको टोलीबीच भेटः सिमानाकामा आफैं अनुगमन गर्ने योगीको आवश्वासन

काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नति र भन्सार नाकामा भइरहेको ढिलाइ कम गर्न आफ्नो सरकारले काम थालेको बताएका छन् । नेपाल उद्योग वाणिज्य

नागरिक लगानी कोषमा भ्रष्टाचार गरेर डुबाउने खेलमाः ठुलो अनियमितता भएको आशंका, छानविन गर्न शेयरधनीको माग

काठमाडौं : नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल छ । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा प्रश्न चिह्न उठाइसकेको छ । महालेखापरीक्षकको कार्यालयको

प्राइम बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं– प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। अधिकांश वाणिज्य

बिना धितो ३ लाखदेखि १५ लाखसम्म NMB बैंकले सहुलियतपूर्ण ऋण दिनेः पढौं कसरी ऋण लिने ?

काठमाडौं – एनएमबी बैंकले लघु तथा विपन्न वर्गका लागि तीन लाखदेखि १५ लाख रुपैयाँसम्म बिन धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण ऋणका लागि ब्याज

एसिया प्यासिफक समिटमा सरकारको १३ करोड खर्च

काठमाडौंः विवादास्पद एसिया प्यासिफिक समिटमा करीब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । समाचारमा लेखिएको छ, युनिभर्सल पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको

सेयर लगानीकर्ताद्धारा आमरण अनसन सुरु : अर्थमन्त्री खतिवडाको राजीनामा माग

काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन । सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन

नेपाल एसबिआई बैकको १५.७९ प्रतिशत लाभांस दिने

काठमाडौं : नेपाल एसबिआई बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि शेयरधनीले पाउने छन् । बैंकले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट १५.७९

बाइडबडी खरिद गरेको होइन, भाडामा लिएको पुष्टि

काठमाडौं;  नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । विमानको

रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा

काठमाडौं : जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज (जेजिआई) ले रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा ल्याएकाे छ। जसलाई ‘फील एभ्रीथिङ, सी नथिङ’ भन्ने मूल नाराका साथ ‘द वर्ल्डस् क्लियरेष्ट भोड्का’को रुपमा बजारमा

नेपालमा भारतीय २००, ५०० र २००० का नोट नचल्ने

काठमाडौंः नेपालमा भारतीय नोट (आईसी) २ सय, ५ सय र २ हजारको नोट नचल्ने भएको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त संख्याका भारतीय नोटहरु नेपालमा नचल्ने निर्णय गरेको हो ।