Logo

खेलकुद

विदेशी क्रिकेट खेलाडीले नेपालमा क्रिकेट खेल्न आउँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्ने (विज्ञप्ती सहित)

काठमाडौँ । अव नेपालमा क्रिकेट लिग खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम इजाजत लिनुपर्ने भएको छ ।राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखी श्रम तथा रोजगार मन्त्रालयले  नेपालमा हुने खेलकुद प्रतियोगितामा

नेपालद्धारा टी–ट्वान्टी सिरिजमाथि कब्जाः युएईविरुद्धको अन्तिम खेल १४ रन जित हासिल गर्दै इतिहास रच्न सफल

काठमाडौं । युएईविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजमाथि नेपालले कब्जा जमाएको छ । आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई नेपालले १४ रनले पराजित गरेको हो । योसँगै नेपालले युएई विरुद्धको टी–ट्वान्टी

टि–२० अन्तर्राष्ट्रिय शृंखला: नेपालद्धारा यूएईलाई ४ विकेटले पराजित, शृंखलामा १– १को बराबरी

काठमाडौँ । दोस्रो टि–२० खेलमानेपालाले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यसअघि बिहीबार भएको पहिलो खेलमा २१ रनले पराजित नेपालले शुक्रबार भएके दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै शृंखलामा

धुर्मुस-सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउन दिएको जग्गाविरुद्ध मुद्दा

काठमाडौं – सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि

टी–२० सिरिज: पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ । १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२

पहिलो टी-२० : युएईले नेपाललाई दियो १५४ रनको लक्ष्य

काठमाडौं-  पहिलो टी-२० खेलमा युएईले नेपाललाई १ सय ५४ रनको लक्ष्य दिएको छ। दुबईस्थित आइसिसी एकेडेमीमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएई २० ओभरमा ६ विकेटको

युएई माथि नेपालको ऐतिहासिक शानदार जितः कप्तान पारस खड्काद्धारा शतक प्रहार

काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय

अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय खेलमा भारत ३४ रनले पराजित

पुष २८, काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय खेलमा भारत ३४ रनले पराजित भएको छ । हारसँगै भारत तीन खेलको श्रृखंलामा एक शून्यले पछि परेको छ । सिड्नीमा भएको खेलमा

पारस खड्का आईसीसीकाे टी– २० वरीयतामा एक स्थान माथि उक्लिए

पुष २८, काठमाडौं । आईसीसीले सार्वजनिक गरेको नयाँ टी– २० वरीयतामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ब्याटिङतर्फ एक स्थान माथि उक्लिँदै ९७ औं स्थानबाट ९६ औं स्थानमा पुगेका छन्

श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिज न्यूजिल्यान्डले ३५ रनले जिते

पुस २७, काठमाडौ । श्रीलंकाविरुद्धको एक खेलको टी-ट्वान्टी सिरिज न्यूजिल्यान्डले ३५ रनले जितेको छ । न्यूजिल्यान्डकाे राजधानी अक्ल्यान्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले २० ओभरमा ७ विकेट

अस्ट्रेलियन भुमिमा भारतद्धारा पहिलो पटक टेस्ट सिरिजमाथि ऐतिहासिक जित

काठमाडौँ । अस्ट्रेलियन भूमिमामा भारतले पहिलो पटक टेस्ट सिरिज जितेको छ । अस्ट्रेलिया र भारतबीचको चौथो टेस्टको पाचौ दिन बर्षाका कारण खेल स्थगित हुदै बराबरीमा सकिएपछि भारतले बोर्डर-गावस्कर सिरिज २-१

अस्ट्रेलिया विरुद्धको तेस्रो टेस्टमा भारत विजयी

मेलवर्न– अस्ट्रेलिया विरुद्धको तेस्रो टेस्टमा भारत विजयी भएको छ। मेलवर्नको भएको टेस्टमा भारतले अस्ट्रेलियालाई १ सय ३७ रनले पराजित गरेको हो। जितसँगै ४ खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ।