Logo

खेलकुद

सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग आजदेखि सुरु हुँदै

काठमाडौं । सर्वा्धिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा आजबाट सुरुहुने लिगको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ ।

१५ वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदै

काठमाडौं । १५ वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदैछ । ललितपुरको एन्फा कम्प्लेक्समा हुने आजको पहिलो खेलमा उपाधि दाबेदार भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । भारत र

क्रिकेटर लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

काठमाडौँ, ६ कात्तिक (रासस) ः अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा, मेस्सी चोटग्रस्त

काठमाण्डौ ४, कात्तिक । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा सेभियालाई ४–२ ले हराउँदै बार्सा, पुन शीर्ष स्थानमा उक्लिएको हो । बार्साको जितमा काउटिन्हो,

प्रिमियर लिगमा म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाण्डौ ४, कात्तिक । म्यानचेष्टर सिटी, लिभरपुल, टटनह्याम र वाटफोर्टले प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । वर्नलीलाई ५–० ले हराउँदै म्यान सिटीले शीर्ष स्थानमा कायमै राखेको छ । पहिलो

लेभान्टेसँग हार्‍याे रियल मड्रिड

काठमाण्डौ ४, कात्तिक । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । पछिल्ला पाँच खेलमध्ये चौथो हार व्यहोर्ने क्रममा रियल लेभान्टेसँग २–१ ले पराजित भएको हो ।

चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए, अंक बाँडियो

काठमाण्डौ ४, कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले दुई दुई गोलको बराबरी खेलेका छन् । दुवै टीमले एक एक पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा

एएफसी यू १९ महिला च्याम्पियनसिप छनौटमा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेल्ने

काठमाण्डौ ३, कात्तिक । एएफसी १९ वर्षमुनिको महिला च्याम्पियनसिप छनौटमा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेल्ने भएको छ । आउँदो बुधबारदेखि थाइल्याण्डको चोनबुरीमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग बुधबार खेल्नेछ

प्रशिक्षकको कार धुने केटो कसरी पुग्यो इंग्ल्याण्ड राष्ट्रिय टिममा

काठमाण्डौ १, कात्तिक । १६ वर्षको उमेरमा प्रशिक्षकको कार धुने काम गरेका जेम्स म्याडिसन अहिले २१ वर्षको उमेरमा इंग्ल्याण्डको राष्ट्रिय टिममा पुगेका छन् । यसै सिजन लिसेस्टर सिटीबाट पि्रमियर लिग

श्रीलंकाविरुद्ध इङल्याण्डको सहज जीत

काठमाण्डौ १, कात्तिक । श्रीलंकाविरुद्धको तेस्रो वान डे क्रिकेटमा इङल्याण्ड विजयी भएको छ । गएराती घरेलु टोलीविरुद्ध ७ विकेटको जित निकाल्दै ईङल्याण्डले ५ म्याचको श्रृंखलामा २–० को अग्रता बनाएको हो

रियल मड्रिडले किन गर्‍याे अमेरिकामा हुने बार्सिलाेना संलग्न ला लिगाकाे खेलकाे विराेध ?

काठमाण्डौ १, कात्तिक । स्पेनी फुटबल क्लब रियल मड्रिडले अमेरिकामा हुन लागेको बार्सिलोना र जिरोनाबीचको स्पेनिस ला लिगाको खेलको विरोध गरेको छ । रियल मड्रिडले यहि २६ तारिखमा अमेरिकाको मायामीमा

एन्टोनीे ग्रिजम्यानको दुई गोलको मद्दतमा यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले जर्मनीलाई २–१ ले पराजित गरे

काठमाण्डौ ३१, असोज । एन्टोनीे ग्रिजम्यानको दुई गोलको मद्दतमा यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले जर्मनीलाई २–१ ले पराजित गरेको छ । १–० ले पछि परेको स्थिति उल्ट्याउदै ग्रिजम्यानले दोस्रो हाफमा