Logo

पर्यटन

पर्यटक भिसामा युएई पुगेका १५ युवालाई फर्काइयो, चार जना दलाललाई कारबाहीका लागि सिफारिस

काठमाडौं, २७ असोज । पर्यटक भिसामा युएई पुगेर अलपत्र परेका १५ जना युवालाई नेपाल फर्काइएको छ । युएईस्थित नेपाली दूतावासको समन्वय तथा आइओएम नेपाल र एनआरएनए एनसिसी युएईको सहयोगमा बिहीबार उनीहरुलाई नेपाल

बिना तालिम सेक्युरिटी गार्डको काम गरिरहेका २० युवा भन्छन्, हामी अवैधानिक हुने भयौं

काठमाडौं, ३० भाद्र । युएई गएका २० जना नेपालीले समस्यामा परेको भन्दै सहयोग गर्न आग्रह गरेका छन्  काठमाडौंको भिक्टाेरी म्यानपावरबाट गएको अप्रिलमा युएई पुगेका भोजपुरका हेमकुमार खत्री, झापाका उत्तम गिरी, कंचनपुरका

१० वर्षमा विदेश जानेको संख्या दोब्बर

काठमाडाै‌ं,२ भदौ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या १० वर्षमा झण्डै दोब्बरले बढेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो अवधिमा रोजगारीमा विदेश जानेको संख्या ९५ प्रतिशतले बढेको हो । आर्थिक

साउदीमा घरेलु कामदार बेच्नेलाई १५ वर्ष जेल सजाय, झण्डै तीन करोड जरिवाना

काठमाडौं, ३१ साउन ।  साउदीमा घरेलु कामदारका नाममा मानव बेचविखन गर्नेलाई १५ वर्षको जेल सजाय र झण्डै दुई करोड ७५ लाख रुपैयाँ जरिवाना हुने भएको छ । घरेलु कामदार बेचविखनका

टानमा अध्यक्षको यो कस्तो दादागिरी, रातारात कोषाध्यक्षको अधिकार कटौती किन ?

काठमाडौं, ३ साउन । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा आर्थिक विषयलाई लिएर सुरु भएको विवाद थप चर्किँदै गएको छ । अध्यक्ष चन्द्र रिजालले कोषाध्यक्षको अधिकार कटौती गर्दै विधान

जापान पठाउँछु भन्ने दलाल भागेपछि आफन्त पक्रंदै रकम उठाउन थाले पीडित

काठमाडौं, २२ जेठ । रोजगारीका लागि जापान पठाइदिने भन्दै २१ जनाबाट डेढ करोड रुपैयाँभन्दा बढि ठगेर मुख्य नाइके भागेपछि पीडितले आफन्त पक्रिन थालेका छन् । २१ जना ठग्ने गोवन्द प्रसाद तिवारी

पर्यटन व्यवसाय नै मुलुकको महत्वपूर्ण आर्थिक क्षेत्र भएको राष्ट्रपतिको भनाई

काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ ।  ओखलढुङगामा प्रथम थोले देम्बा पर्यटन महोत्सवको आज उद्घाटन

सिएनएनको नजरमा नेपालका ५ जिम्मेवार होटल

काठमाडौं, २१ पुस । नेपाल विदेशी पर्यटकको आकर्षणको रुपमा रहँदै आएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालको पर्यटन तथा पर्यटकीय सम्भावना र गन्तव्यका बारेमा समाचार सम्प्रेशण गर्ने गरेका छन्

पर्यटन व्यवसायी तामाङ फेरि सम्मानित

काठमाडौं । पर्यटन व्यवसायी एवं समाजसेवी अक्कलबहादुर तामाङ एजुकेसन लिडरसीप अवार्डबाट सम्मानित भएका छन् । राेटरि क्लब अफ काठमाडौ कपनले उनलाई हालै उक्त अवार्डबाट सम्मान गरेको हो । केही हप्ताअघि

‘हरियो नम्बरप्लेटमा गैरपर्यटक बोक्न पाइँदैन’

काठमाडौँ, १७ भदौ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हरियो नम्बरप्लेटका सवारी साधनमा गैरपर्यटक बोक्न नपाइने बताउनुभएको छ । पर्यटन पत्रकार सङ्घ (जाट) नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा

विद्यार्थीको उत्साहजनक सहभागिता भए सँगै चिडियाखानालाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने

काठमाडौँ, २८ असार । पछिल्लो समय चिडियाखानाको गतिविधिमा विद्यार्थीको उत्साहजनक सहभागिता भएकाले यसलाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने बताइएको छ । चिडियाखानाका प्रमुख सरिता ज्ञवालीसँग गरिएको कुराकानीमा उहाँले चिडियाखाना सञ्चालनका

सगरमाथाको फोहर तारा एयरले निःशुल्क ढुवानी गर्ने

सोलुखुम्बु, २३ असार । सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ । सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट