Logo

पर्यटन

मुस्ताङमा नयाँ गुफा भेटियो

मुस्ताङ, २२ असार । मुस्ताङ सदरमुकाम जोमसोमनजिकै ठिनी गाउँमा हालै नयाँ गुफा भेटिएको छ । जोमसोम वडा नं –१, २, ३ र ४ मा पर्ने ठिनी गाउँमा केही समयअघि मात्र

डडेल्धुरा-अमरगढी किल्ला पर्यटकीय गन्तव्य बन्दै (फाेटाे फिचर)

डडेल्धुरा, २१ असार । सदरमुकाममा रहेको अमरगढी किल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । नेपाली सेनाले जिम्मा लिएपछि किल्लामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको अमरगढी नगरपालिकाका सूचना

पोखरा पर्यटन परिषद्को आयोजनामा १३ औँ असारे रोपाइँ महोत्सव बुधबार हुदैँ

पोखरा, १४ असार । पोखरा पर्यटन परिषद्को आयोजनामा यही असार १५ गते यहाँ १३ औँ असारे रोपाइँ महोत्सव हुँदैछ । महोत्सव मूल आयोजक समितिका संयोजक डम्बरबहादुर केसीले महोत्सवमा विभिन्न नौ

चितवन निकुञ्जमा ८२ हजार पर्यटक, १२ करोड राजस्व सङ्कलन

चितवन, ६ असार । चितवन राष्ट्रिय निकुञ्जमा चालु आवको ११ महिनामा ८२ हजार पर्यटक आएका छन् । उनीहरुबाट झन्डै रु १२ करोड राजस्व सङ्कलन भएको निकुञ्जले आज जनाएको छ ।

सुदूरपश्चिमको खप्तडमा गंगा दशहरा मेला सुरु

डोटी, ३२ जेठ । प्रसिद्ध धार्मिक क्षेत्र खप्तडमा गंगा दशहरा मेला सुरु हुने भएको छ । तीन दिन सम्म चल्ने मेलाका लागी मेला भर्न हजारौं दर्शनार्थी खप्तड क्षेत्र तर्फ जान

पर्यटकीय क्षेत्र खुम्बुमा सरसफाइ अभियान

सोलुुखम्बु, ३२ जेठ । पर्यटकीय खम्बु क्षेत्रमा सरसफाइ अभियान सोमबारदेखि सुरु भएको छ । पर्यटकीय मौसमका बेला अभियान सञ्चालन गर्दा पर्यटकलाई असुविधा हुन सक्ने कुरालाई ध्यानमा राखी मौसम सकिएपछि अभियान

फेवाताल किनारमा रहेको रत्न मन्दिर असारको दोस्रो सातादेखि पर्यटकका लागि खुला गरिने

पोखरा, ३२ जेठ । फेवाताल किनारमा रहेको पूर्वराजपरिवारको दरबार रत्न मन्दिर असारको दोस्रो सातादेखि पर्यटकका लागि खुला गरिने भएको छ । नेपाल ट्रष्टको कार्यालयले गत वैशाख ८ गते रत्न मन्दिर

कैलालीको बेहडाबाबा धाममा गौ पूजाका लागि लोपोन्मुख ‘नौ मुठे’ गाई

धनगढी, ३२ जेठ । कैलाली जिल्लाको बेहडाबाबा धाममा सोमबरदेखि सुरु भएको गङ्गा दशहरा धार्मिक महोत्सवमा गरिने भेनु मानस पाठ यज्ञ (गौ पूजा) एवम् दर्शनका लागि लोपोन्मुख ‘नौ मुठे’ गाई ल्याइएको

मुस्ताङको उपल्लो भागमा रहेको ५ तला र १४४ कोठे झोङ गुफा : पर्यटकको आकर्षण केन्द्र बन्दै

मुस्ताङ, ३१ जेठ । सुन्दा अचम्म लाग्न सक्छ, हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको झोङ गुफामा पाँच तला र १४४ कोठा छन् । उपल्लो मुस्ताङको लोमन्थाङबाट चीन र नेपालबीचको नाका

बर्दिया रािष्ट्रय निकुञ्जको गोही प्रजनन केन्द्रमा ३५ वटा बच्चा जन्मिए

बर्दिया, ३१ जेठ । बर्दिया रािष्ट्रय निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्रमा ३५ वटा घडियाल गोहीका बच्चा जन्मिएका छन् । प्रजनन केन्द्रको स्थापना भएको ३४ वर्षपछि पहिलो पटक बच्चा जन्मिएको हो ।

खडेरीले पानीका प्राकृतिक स्रोत सुक्न थालेपछि वन्यजन्तुलाई पानीको समस्या

भीमदत्तनगर, ३० जेठ । लामो समयको खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा वन्यजन्तुलाई पानीको प्यास मेटाउन समस्या भएको छ । आरक्षभित्र रहेका पानीका प्राकृतिक स्रोत सुक्न थालेपछि वन्यजन्तुलाई पानी उपलब्ध

शुक्लाफाँटादेखि खप्तड हुँदै रारासम्म सुदूर र मध्यपश्चिमको टुर प्याकेज

कञ्चनपुर, ३० जेठ । शुक्लाफाँटादेखि खप्तड हुँदै सुदूर र मध्यपश्चिमको पर्यटन प्रवद्र्धनका लागि कर्णाली अञ्चलमा अवस्थित रारा तालको भ्रमणको गर्ने एक हप्ते टुर प्याकेजको व्यवस्था गरिएको छ । आजदेखि कञ्चनपुरको