Logo

बैंक/वित्त

ब्रिकेट बालेर सुत्दा एक मलेसियाली महिलाको मृत्यु, अर्की घाइते

ललितपुर, १४ माघ । ललितपुरमा ब्रिकेट बालेर सुत्दा एक मलेसियाली महिलाको मृत्युु भएको छ भने अर्की एक घाइते भएकी छन् । गत माघ ११ गते राति सँैवु गाविसमा अमित राजकर्णिकारको

द्वन्द्वकालमा विस्थापित वाणिज्य बैंकको शाखा पुनःस्थापना गर्न माग

म्याग्दी, १४ माघ । द्वन्द्वकालमा असुरक्षाका कारण म्याग्दीको दरबाङबाट विस्थापित राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनःस्थापना गर्न स्थानीयले माग गरेका छन् । पश्चिम म्याग्दीका एक दर्जन गाविसमा सर्वसाधारणलाई वित्तीय सेवा प्रवाह

पूर्णिमा विकास बैंकको नाफा छ महिनामा झन्डै रु तीन करोड

लुम्बिनी (रुपन्देही), १३ माघ । भैरहवामा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा रु दुई करोड ९४ लाख मुनाफा गरेको जनाएको छ । बैंकले गएको

एनएमबी बैंक र आइएफसीबीच समझदारी

काठमाडौं, १३ माघ । एनएमबी बैंक तथा इन्टरनेसनल फाइनान्स कर्पोरेसनबीच ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)सम्बन्धी सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच बैंक र आइएफसीबीच समझदारी भएको हो । सम्झौताअनुसार

बारीमा गाडिएको डेढ करोड कुहियो

काठमाडौं, १० माघ । मेगा बैंकबाट ठगी भएको दुई करोड नौ लाखमध्ये करिब डेढ करोड रुपैयाँ कुहिएको अवस्थामा फेला परेको छ । अभियुक्तहरुले खाल्डो खनेर जमिनमुनि लुकाएको अवस्थामा धादिङको सलाङबाट

कर्जा असुल गर्न ब्याज मिनाहाको अभियान

सोलुखुम्बु, २९ पुस । राष्ट्रिय बाणिज्य बैंक सोलुखुम्बु शाखाले कर्जा असुल गर्न ब्याजनै मिनाहा गर्ने भएको छ । २०६३ साल चैत मसान्त सम्म लगानी भई भुक्तानी म्याद नाघेका कर्जाहरुमा ब्याज

मेगा बैंककी रविनालाई सिंगापुरमा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, २४ पुस । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छिन । इन्डोनेसियाका राजाको प्रमुख आतिथ्यतामा सिंगापुरमा भव्य समारोहका बीच उनलाई ‘लेडी

साढे पाँच करोडभन्दा बढी ऋण लगानी

इलाम, १९ पुस । जिल्लाकै सबैभन्दा ठूलो सहकारी संस्थाका रूपमा परिचित शताब्दी बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ७४ लाख ६८ हजार ऋण लगानी गरेको छ । जिल्लाभर

बैंकहरुले कृषि कर्जा बढाए

काठमाडौँ, १३ पुसः आर्थिक वर्ष २०७०/७१ मा बैंक तथा वित्तिय क्षेत्रको कृषि कर्जामा उल्लेख्य सुधार आएको छ । आर्थिक वर्ष २०६९/७० को तुलनामा आर्थिक वर्ष २०७०/७१ मा कृर्षि कर्जा २७