Logo

समाचार

वाइसीएल र युवासंघ एकिकरणको अन्तिम चरणमा, राजनितिक गतिविधि गरे कडा कारवाही

काठमाडौं, १ असार । युवा संघ नेपाल र योङ कम्युनिष्ट लीग (वाइसीएल) बीचको एकीकरणका लागि दुवै संगठनका आगामी कार्यक्रम स्थगित गरिएको छ । दुवै संगठनका कार्यक्रम स्थगित भएपछि अब दैनिक

निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस्: राष्ट्रपति भण्डारी

काठमाडौं, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएकी छन् । लोकसेवा आयोगको ६८औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहमा उनले आयोगले कार्यसम्पादनमा

आयुर्वेदबाट नयाँ रोग ठिक पार्नका लागि भारत र चीनको सहयोग : उपप्रधानमन्त्री यादव

काठमाडौं, १ असार । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेदमार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने बताउनुभएको छ । नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रले आज राजधानीमा आयोजना गरेको

प्रहरीले फेला पारेको सालक स्थानिय जंगलमा छाडियो

काठमाडौं, १ असार । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले फेला पारेको लोपउन्मुख बन्यजन्तु कालो सालक ईलाका वन कार्यालय महादेवस्थान हस्तान्तरण पछि स्थानीय जंगलमा छाडेको छ । चन्द्रागिरि नगरपालिका २ वाडभञ्ज्याङ्ग नजकै रहेको

बस दुर्घटनामा परि एकको मृत्यु, तीन जनाको अवस्था चिन्ताजनक

काठमाडौं, १ असार । तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुलनजिक शुक्रबार दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका

नेकपा युवा नेता भट्टराईको आरोप : कांग्रेस जस्तो खसेको पार्टी संसारमा छैन

काठमाडौं, १ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर

कृषिमन्त्री खनालले तह लगाउँदै मालपोत र नापीको विचौली एवं भ्रष्टाचारीलाई

काठमाडौं, १ असार । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले मालपोत, नापी कार्यालयमा रहेको विचौली र त्यसमा संलग्न कर्मचारीलाई कारबाही गर्ने तयारी थालेका छन् । लामो समय

मेयर साहेबले त झण्डै मान्छे मारेका थिए (फोटोफिचर)

काठमाडौं, १ असार । कास्कीको पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउनेक्रममा रेलिङ भत्किएर तीनजना घाइते भएका छन् । शुक्रबार फिर्केखोलामा पैदलमार्गको शुभारम्भ गर्ने कार्यक्रममा रेलिङ भाँचिएपछि उक्त घटना भएको

चितवनवासीले दिए सरकारलाई यस्तो चेतावनी, प्रदेश ३ को राजधानी नभए सडकमा उत्रन्छौ

काठमाडौं, १ असार । चितवनलाई प्रदेश नम्बर–३ को राजधानी बनाउनुपर्ने माग चितवनबासीले गरेका छन् । ३ नम्बर प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको आयोजनामा शुक्रबार चितवनमा भएको छलफलकाक्रममा चितवनबाट प्रतिनिधित्व

प्ररही र वकिलहरुको दुईदिने प्रादेशिक सम्मेलन जारी, सातवटा विषयमा छलफल हुने

काठमाडौं, १ असार । विराटनगरमा प्रहरी अनुसन्धान अधिकृत र वकिलहरुको दुईदिने प्रादेशिक सम्मेलन शुरु भएको छ । प्रभावकारी अनुसन्धान र अभियोजनका लागि शुरु भएको सम्मेलनमा सातवटा विषयमा छलफल हुनेछ ।

मुलुकमा भएको गरिबीलाई जरैदेखि उखाले फाल्छु : प्रधानमन्त्री ओली

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी ओलीले राष्ट्र र जनताको सर्वोपरी हित नै सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले शुरु गरेको प्रथम विज्ञान सूचना प्रविधि

सरकारमाथि चित्रबहादुर केसीको आरोप : भारतलाई खुशी पार्न ल्याएको संघियता धेरै दिन टिक्दैन

काठमाडौं, १ असार ।  राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले विदेशीहरूलाई खुसी पार्न ल्याइएको संघीयता नटिक्ने दावी गर्नुभएको छ । नेपाल जस्तो मुलुकमा जहाँ आर्थिक, भौगोलिक तथा विदेशी चलखेल हुने