Logo

राजनीति

झण्डै ७५ हजार कर्मचारीले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराएका

माघ ३, काठमाण्डाै । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराएका छन् । बुधबार राति १२ बजेसम्ममा झण्डै ७५ हजार कर्मचारीले

प्रदेश नम्बर पाँचको अस्थायी राजधानी रुपन्देहीबाट अन्यत्र सारे, सशक्त प्रतिरोध गर्ने :कांग्रेस

माघ ३, रुपन्देही । प्रदेश नम्बर पाँचको अस्थायी राजधानी रुपन्देहीबाट अन्यत्र सारे त्यसको सशक्त प्रतिरोध गर्ने कांग्रेसका नेताहरुले चेतावनी दिएका छन । प्रदेशको स्थायी राजधानी रुपन्देही र प्रदेशको नाम लुुुम्बिनी

कुरीति अन्त्य गर्ने सरकारकाे योजना अभियानका रुपमा अगाडि बढ्छ : मन्त्री थापा

माघ ३, काठमाण्डौ । संसदीय समितिले तत्काल छाउ महिलाको सुरक्षाको प्रत्याभूति र त्यससम्बन्धी वातावरण बनाउन नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद, प्रतिनिधिसभा,

प्रतिनिधिसभाबाट तीन विधेयक सर्वसम्मतिले पारित

पुष २९, काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५, भुक्तानी तथा फर्स्याेट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५ लाई

वाइडबडी प्रकरणमा देउवाको संलग्नताबारे जानकारी गराउन सांसदको माग

पुष २९, काठमाडौं । प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले शान्ति सुरक्षा, वाइडबडी खरिद प्रकरण, डाक्टर गोविन्द केसीको मागलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा

सचिव झाले प्रदेश २ का अर्थमन्त्री यादवमाथि आक्रमण गर्न खोज्दा…(भिडियो सहित)

जनकपुर । प्रदेश २ का अर्थमन्त्री विजय यादवमाथि बन मन्त्रालयका सचिव विद्यानाथ झाले आक्रमण गर्ने प्रयास गरेका छन् । विगत देखि नै विभिन्न ठाँउमा यस्तै विवादित हुैदैं आएका सचिव झाले

केही नेताले पार्टी छोडेको घटनाले पार्टीभित्र गम्भीर समीक्षा गरी अघि बढ्ने ; मिश्र

पुष २८, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गहन समीक्षा गरेर पार्टीलाई अघि बढाउने बताउनुभएको छ । पार्टी फुटेपछि शनिबार पार्टी कार्यालय ललितपुरको बखुण्डोलमा पत्रकार सम्मेलन गरी अध्यक्ष

लोकतन्त्र प्राप्तिपछि पनि मुलुकको अवस्था परिर्वतन भएन : पूर्व राष्ट्रपति यादव

पुष २८, काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले लोकतन्त्र प्राप्तिपछि पनि मुलुकको अवस्था परिर्वतन नभएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । नाइटिङ्गेल अन्तराष्ट्रिय माध्यमिक विद्यालयको २६ औ वार्षिकोत्सव समारोहलाई शनिबार

रेशमलाल चौधरीलाई सांसद पदको सपथ गराएपछि पार्टीभित्र महतोको लोकप्रियता बढे

पुस २७, काठमाडौ । राष्ट्रिय जनता पार्टी नेपालले सदस्यता वितरण र जनजागरण अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । दोस्रो वरीयताका नेता राजेन्द्र महतो राजपा नेपालको संयोजक बनेपछि संगठन सुदृढीकरणले

सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा

पुस २७, काठमाडौ । सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो

आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी फुटयो !

पुस २७, काठमाडौ । आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका एक संयोजक उज्ज्वल थापालगायतले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नेविसंघका महामन्त्री र तीन उपाध्यक्षसहित सात जना पदाधिकारीले दिए सामूहिक राजीनामा

पुस २७, काठमाडौ । अध्यक्ष नैनसिंह महरको कार्यशैलीमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघका सात जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई