Logo

राजनीति

सैनिक मञ्च टुडिखेलमा सैनिक कला प्रदर्शन गर्दा सेनाका एकजना घाइते

काठमाण्डाै , २० फागुन | सैनिक मञ्च टुडिखेलमा सैनिक कला प्रदर्शन गर्दा सेनाका एकजना घाइते भएका छन् । सोमबार महाशिवरात्री तथा सेना दिवसको अवसरमा टुँडिखेलमा आयोजित सैनिक कला प्रदशर्नका क्रममा

प्रदेश २ को नाम मिथिला र भाषा मैथिली हुनु पर्ने : देउवा

जनकपुर, १९ फागुन | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश २ को नाम मिथिला र भाषा मैथिली हुनु पर्ने बताउनुभएको छ । प्राचीन शहर जनकपुर नै प्रदेशको राजधानी लागि उपयुक्त

भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्येष्टि गरिने

काठमाण्डाै , १९ फागुन | नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ । उहाँलाई नेपाल राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने

राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

काठमाण्डाै , १९ फागुन | राष्ट्रियसभाको आइतबारका लागि तय भएकाे बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आइतबार दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक मङ्गलबार दिउँसो

अध्यक्षद्वारा सेवाग्राहीलाई घाइते हुने गरी कुटपिट

सिरहा, १८ फागुन । सिरहा जिल्लामा आफ्नो पसलमा चोरी भएको गुनासो लिएर गाउँपालिका पुग्दा एकजना स्थानीय कुटिएका छन् । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका – २ पर्सा पोखरभिण्डाका विष्णुदेव यादव गाउँपालिकाका अध्यक्ष

सडक सञ्जाल तथा यातायात क्षेत्रको व्यवस्थापनमा पूर्ण सफलता : भौतिक पूर्वाधार तथा यातायात मन्त्री

काठमाडौं,२९ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडक सञ्जाल तथा यातायात क्षेत्रको व्यवस्थापनमा पूर्ण रुपमा सफलता हासिल गर्न नसकेको स्वीकार्नु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्री

मनोनयन गरेका पदाधिकारी खारेज हुने : नेपाली कांग्रेस

काठमाडौं,२९ माघ । । नेविसंघका अध्यक्ष नैनसिंह महरले राजनीनामा दिनुअघि मनोनयन गरेका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र क्याम्पस इकाइ अध्यक्षहरु खारेज गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ । महरले

१० हजार रुपैयाँसहित रंगेहात अख्तियारको नियन्त्रणमा असई

महोत्तरी,२९ माघ । १० हजार रुपैयाँसहित रंगेहात अख्तियारको नियन्त्रणमा आएका महोत्तरीका एकजना असई फरार भएका छन । मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले रंगेहात नियन्त्रणमा लिएका

प्रदेशसभा नियमावली संशोधन गर्न समिति गठन

मोरङ, २९ माघ । प्रदेशको नाम र राजधानी प्रदेशसभामा प्रवेश गराउन प्रदेशसभा सञ्चालन नियमावली संशोधनका लागि समिति बनाइएको छ । प्रदेशको नाम र राजधानीको विषय लामो समयसम्म अल्झिएको अवस्थामा प्रदेशसभामा

सरकारले सह-सचिवहरुको समायोजन टुंगो लगाए

काठमाडौं,२९ माघ । सरकारले सह-सचिवहरुको समायोजन टुंगो लगाएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले संघ र प्रदेशमा जाने सहसचिवहरुको समायोजनको टुंगो लगाएको हो । समायोजनको टुंगो लगाएसँगै सरकारले

भ्रष्टाचारको आरोप लागेका गोपालबहादुर खड्का धरौटीमा रिहा

काठमाडौं,२९ माघ । १८ करोड ६६ लाख बराबर भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का धरौटीमा रिहा भएका छन् । खड्का विशेष अदालतलाई २ करोड ५०

देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ६९