Logo

समाज

देशभर १० हजार १७८ सवारी दुर्घटना २ हजार ३१८ जनाको मृत्यु

काठमान्डौँ , ७ साउन । आर्थिक वर्ष २०७४/७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाको मृत्यु भएको छ । आव २०७४/७५ मा नौ हजार ९८९ सवारी दुर्घटनाबाट मृत्यु हुनेमा

दूधको मूल्य घटाएको विरोधमा सडकमा दूध पोखेर आन्दोलन

चितवन , ७ साउन । दूधको मूल्य समायोजनको माग गर्दै दुग्ध किसानले सोमबार दूध बाँडेर प्रदर्शन गरेका छन् । दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै

विद्यालयबाटै अपहरणमा परेका बालक : यसरी फेला परे चार दिनपछि

काठमान्डौँ , ७ साउन । गत बिहिबार राजधानी कै विद्यालयबाट बालक अपहरण परेको खबरपछि ठूलो खैलाबैला मच्चियो । काठमाडौंको मुटु मानिने क्षेत्रपाटीबाट दिनदहाडै बालक स्कूलबाटै अपहरणमा परेका थिए । क्षेत्रपाटीको

सरकार भन्छ , डा. केसीको माग पूरा गर्न को सँग वार्ता गर्ने

काठमाडौं, ७ साउन । अनसनरत डा. गोविन्द केसीलाई वार्ता गर्न ढिलाई गरिरहेको आरोप खेपिरहेको सरकारले भने वार्ता गर्ने मान्छे नभेटिएको बताएको छ । सरकारले केसीको माग पूरा गर्ने विषयमा कोसँग

काठमाडौंमा दैनिक कति हुन्छ डिभोर्स ? हेर्नुहोस् यस्तो छ तथ्यांक

काठमाडौं, ७ साउन । काठमाडौं जिल्ला अदालतमा दैनिक १२ देखि १५ जोडी सम्बन्धविच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन्। काठमाडौं जिल्ला अदालतबाट मात्रै पाँच वर्षको अवधिमा १२ हजार २३९ जोडीले सम्बन्धविच्छेद

राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप

पर्सा, ६ साउन । प्रदेश नं २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन् । विसं २०७२ मा भएको मधेश

उर्लाबारीको न्यायिक समितिमा ८४ उजुरी

मोरङ, ६ साउन । उर्लाबारी नगरपालिका, न्यायिक समितिमा गत आर्थिक वर्ष २०७४/७५ मा ८४ उजुरी परेका छन् । स्थानीय तहमा अधिकांश उजुरी मेलमिलापमार्फत टुंगिने गरेका छन् । ती उजुरीमध्ये ३५

पानी माग्न गरे कुलोको मुहानमा कुखुरा र बोका काटेर बलि

काठमान्डौँ ,६ साउन । साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै दाङका किसानले भुमेबर्माको पूजा गरेका छन्। तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ

स्कुटरको ठक्करबाट एक साइकल यात्रुको मृत्यु

काठमान्डौँ ,६ साउन । काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । गएराति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी

सरकारी उपचार कोषबाट १९४ जना लाभान्वित

बागलुङ, ४ साउन । सरकारले बनाएको ‘विपन्न नागरिक औषधि उपचार कोष’बाट गत आवमा यहाँका एक सय ९४ जनाले आर्थिक सहायता पाएका छन् । स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम कडा रोगबाट पीडित विपन्न

अवैध घरेलु मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीको छापा

रौतहट ,४ साउन ।  घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीले छापा मारेर ५ लाख मूल्य बराबरको मदिरा बनाउन प्रयोग गरिने समान तथा कच्चा पदार्थ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय

गाईलाई २० हजार रुपैयाँ सुत्केरी भत्ता

ताप्लेजुङ  ,४ साउन । ताप्लेजुङ  मान्छे मात्रै नभएर स्थानीय सरकारले पशुचौपायका लागि पनि सुत्केरी भत्ताको व्यवस्था गर्न थालेको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यस्तो अभ्यास सुरु गरेको हो । सात वटा वडा