काठमाडौंको टुँडिखेलमा उधौलीको रौनक (फोटो फिचर)

काठमाडौं । किरात समुदायको उधौली पर्व धुमधामका साथ मनाउँदै छन् । मंसिरे पूर्णिमाको अवसरमा मनाइने उधौली पर्व किरात समुदायका राई, लिम्बु, सुनुवार र याक्खाले मनाउने गर्दछन् ।

उधौलीलाई राईले साकेला/साकेन्वा, लिम्बुले चासोक, सुनुवारले फोलष्याँदर र याक्खाले चासुवा भन्दछन् । शनिबार काठमाडौंको टुँडिखेलमा किरात समुदायले उधौली धुमधाम मनाएका छन् । टुँडिखेलमा सबै उमेर समूहका मानिसहरु आ–आफ्ना भेषभूषासहित उपस्थित भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE