सिरियस इंगलिस बोर्डिङ्ग स्कुलले खेलकुद सप्ताह कार्यक्रम २०७६ सम्पन्न (फोटो फिचर)

काठमाडौं । काठमाडौंको बाफलमा रहेको सिरियस इंगलिस बोर्डिङ्ग स्कुलले खेलकुद सप्ताह कार्यक्रम २०७६ सम्पन्न गरेका छन् । यहि मंसिरको २२ गते देखि २८ गते सम्म कलेज प्रागङ्गमा सन्चालन भएको खेलकुद सप्ताह कार्यक्रम २०७६ मा स्कुलमा विद्यार्थीहरुले भाग लिएका थिए । स्कुलको अतिरिक्त क्रियाकलाप अनुसार विद्यार्थीलाई खेलकुदमा सहभागि गराइएको थियो ।

खेलकुदको समापन समारोहमा विविध विधामा प्रथम, द्धितिय र तृतिय भएका विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएको स्कुलका प्रिन्सिपल सुरेस यादवले जानकारी दिनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE