एनसीसी अमेरिकाका अध्यक्ष साहको सिफारिसमा ४ जना क्षेत्रीय संयोजक नियुक्त

अमेरिकाः गैर आवासीय नेपाल संघ, राष्ट्रिय समन्वय समिति अमेरिका अध्यक्ष सुनिल कुमार साहको सिफारिसमा ४ जना क्षेत्रीइ संयोजकहरु नियुक्त भएका छन् । राष्ट्रिय समन्वय समिति अमेरिका अध्यक्ष सुनिल कुमार साहको सिफारिसमा उनीहरुलाई क्षेत्रीय संयोजक पदनमा नियुक्त गरिएको हो ।

क्षेत्रीय संयोजक नियुक्त हुनेहरुमा उत्तर पूर्व क्षेत्रबाट संजीव श्रेष्ठ, दक्षिण क्षेत्रबाट, विकास उप्रेती, मध्यपश्चिम क्षेत्रबाट गोविन्द श्रेष्ठ र पश्चिम क्षेत्रबाट रोशन अधिकारी नियुक्त भएका हुन ।

WRITE COMMENTS FOR THIS ARTICLE