युवा संघ संयोजकलाई जिम्मेवार ठाउँमा बसेर गैरजिम्मेवार हर्कत बन्द गर्न आग्रहः नेता साह

जनकपुरः युवा संघ नेपालका नेता शम्भु साहले केन्द्रिय संयोजक रामप्रसाद सापकोटा दिपशिखालाई जिम्मेवार ठाउँमा बसेर गैरजिम्मेवार हर्कत बन्द गर्न आग्रह गर्नुभएको छ । युवा नेता साहले सामाजिक सन्जाल मार्फत संयोजक दिपशिखाालाई यस्तो आग्रह गरेको हो । युवा नेता साहले फेसबुक मार्फत संयोजकलाई जंगल भित्र फौजी पाराले चलाएको जस्तो यो संगठन चल्न नसक्ने समेत चेताएका छन् । विधि, प्रक्रिया, काम, कर्तव्य र अधिकार बारे हामीलाई पनि थाहा छ भन्दै संयोजक प्रति कटाक्ष पनि गरेका छन् ।

 

क. रामप्रसाद 'दिपशिखा' जीसंयोजकरास्ट्रीय युवा संघ नेपाल राजनीतिमा आफ्नो विचार /दृस्टिकोण राख्नु अराजकता होइन । …

Posted by Shambhu Sah on Tuesday, December 17, 2019

WRITE COMMENTS FOR THIS ARTICLE