जनकपुरः युवा संघ नेपालका नेता शम्भु साहले केन्द्रिय संयोजक रामप्रसाद सापकोटा दिपशिखालाई जिम्मेवार ठाउँमा बसेर गैरजिम्मेवार हर्कत बन्द गर्न आग्रह गर्नुभएको छ । युवा नेता साहले सामाजिक सन्जाल मार्फत संयोजक दिपशिखाालाई यस्तो आग्रह गरेको हो । युवा नेता साहले फेसबुक मार्फत संयोजकलाई जंगल भित्र फौजी पाराले चलाएको जस्तो यो संगठन चल्न नसक्ने समेत चेताएका छन् । विधि, प्रक्रिया, काम, कर्तव्य र अधिकार बारे हामीलाई पनि थाहा छ भन्दै संयोजक प्रति कटाक्ष पनि गरेका छन् ।

 

https://www.facebook.com/ShambhuNCP1981/posts/3589003237784223

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0